Skip to content

खुल्ला मन्चमा रास्वपा सभापति लामिछानेलाई पुँजी बजारको चिन्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले पुँजी बजारका बारेमा चिन्ता लिएका छन् ।

खुल्लामन्चमा भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पुँजी बजारका बारेमा चिन्ता जाहेर गरेका हुन् ।

”अहिले रास्वपाको सरकार छ । म यहाँको जायज चिन्ताको सम्मान गर्दछु” उनले भने, ”विभिन्न राजनीतिक दलहरुले जायज रुपमा चिन्ता अभिव्यक्त गर्नु भएको छ । मुलुक कतै अप्ठयारो ठाउँमा त पर्ने त होइन्,यो ट्याक भन्दा बाहिर गएको त छैन । अन्तराष्टिय सम्बन्ध बिग्रनेत होइन, पुँजी बजार बिग्रने त होइन, अर्थतन्त्र डामाडोल हुनेत होइन । यहाँहरुको चिन्ता जायज छन् । म तपाइहरुलाई विश्वस्तका साथ भन्न चाहन्छु । हामी लोकतन्त्रबाट डेग चल्ने छैनौ ।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima