Skip to content

सर्वोच्च अदालतमा चार जना न्यायाधीश सिफारिस

काठमाडौं । न्याय परिषद्को आजको  बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस हुनुभएका न्यायाधीशहरूमा उच्च अदालत पोखरा मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द, उच्च अदालत पाटन चन्द्रबहादुर सारु, उच्च अदालत पाटन, हेटौँडा इजलास न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्ज न्यायाधीश  गोकर्ण डाँगी रहेका छन् ।
न्याय परिषद्का प्रवक्ता रामप्यारी सुनुवारका अनुसार परिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima