Skip to content

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित ५ जनाको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले आज पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित ५ जनाको घरमा छापा मारेको छ ।

स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश जबरा, उनका भाइ प्रभुशमशेर जबरा, नवराज थपलिया, दिपक तिमल्सिना लगायत ५ जनाको घरमा छापा मारेको हो ।

छापा मारेर महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको स्रोतले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima