Skip to content

सर्वोत्तम पेन्टस् ईण्डस्ट्रिजका यी हुन् ११ ठूला सेयरधनी

काठमाडौं । सर्वोत्तम पेन्टस् ईण्डस्ट्रिजमा ११ जना ठूला सेयरधनी रहेका छन् ।

जसमा लक्ष्मी दत्त पाण्डेको २६.०५ प्रतिशत, शिव सिंह कार्कीको ३२.७४ प्रतिशत, नविन प्रसाद भट्टको ३.७८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै तर्कराज भट्टको २.०८ प्रतिशत, अनुप अर्यालयको १.१८ प्रतिशत, भगवती पाठकको ०.७४ प्रतिशत, सुनिता पोखरेलको ०.७४ प्रतिशत, दुर्गा कुमारी चपाईको ०.७४ प्रतिशत भरत बहादुर कार्कीको ०.६२ प्रतिशत, जानकी बोहराको ०.५९ प्रतिशत र उदय बुढाथोकीको ०.५९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima