Skip to content
Prabhu

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा काभ्रेको पाँचखालमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले काभ्रेको पाँचखालमा नयाँ शाखा सञ्चालमा ल्याएको छ । बैंकले पाँचखाल नगरपालिका–४ तामाघाटमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

यो बैंकको २ सय २८ औं शाखा हो । हाल बैंकका ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २ सय ८८ शाखा कार्यालय, ३ सय ५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टरहरु छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal