Skip to content

सुनको मूल्य ११ सय रुपैयाँ घट्यो, चाँदी कति ? 

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार १०० रुपैयाँ र २२० रुपैयाँ घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदीको मूल्य २ लाख ८९ हजार ५०० रुपैयाँ रहेको थियो ।
यसैगरी, आज चाँदी तोलाको ४ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima