Skip to content

आज महानवमीको दिन बैंकले यी शाखा मार्फत दिँदैछन् सेवा, कुन कति बजेसम्म खुल्छन ?

nabil
global ime

काठमाडौं । आश्विन शुक्ल महानवमीका दिन विभिन्न बैंकहरुले सेवा दिने भएका छन् ।

आज नेपालीहरुले बडादसैँको नवौँ दिन दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् ।

सबैतिर सार्वजनिक बिदा भएपनि बैंकहरुले भने बिदाको समयमा पनि सेवा दिने भएका छन् ।

ब‌ैंकहरुले आज सबै प्रदेशका निश्चित तोकिएका शाखा खोल्ने छन् । बैंकहरुले फरक फरक समयमा सेवा दिने जनाएका छन् । यो सँगै सेवाग्राहीलाई सहज हुने अपेक्षा समेत गरिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima