Skip to content

सप्तकोसी नदीमा मोटरबोट पल्टिँदा ३ जनाको मृत्यु, ३ बेपत्ता

nabil
global ime
फाइल फोटो

काठमाडौं । सप्तकोसी नदीमा मोटरबोट पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।

भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा आइतबार सप्तकोसी नदीमा मोटरबोट पल्टिएको हो । मोटरबोटमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा बेपत्ता भएकाहरूको खोजी भइरहेको जनाइएको छ ।

उक्त स्थानमा ५ जना गोताखोरसहित ९ जनाको टोली परिचालन गरिएको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima