Skip to content

सुनको असर्फी र चाँदीको मेडालियनको मूल्य कति पर्छ ?

nabil
global ime

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका अवसरमा आजदेखि सर्वसाधारणलाई बेच्न सुरु गरेको सुनको असर्फीको मूल्य निर्धारण गरिएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार २.५ ग्राम सुनको असर्फीको मूल्य प्रतिथान ६५ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।

यस्तै १० ग्राम मेडालियनको मूल्य पनि निर्धारण भएको छ । उक्त मेडालियनको मूल्य प्रतिथान ३ हजार ८०० रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन बिहीबार र शुक्रबार बेच्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T