Skip to content

घोप्टेभीरमा सुक्खा पहिरोजाँदा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

nabil
global ime
फाइल फाेटाे

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब सवा १० बजेतिर सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध चितवन प्रहरीको भनाई छ ।

सडक खुलाउनका लागि उपकरण प्रयोग भइरहेको र करिब आधा घणटाभित्र सडक सञ्चालनमा आउने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T