काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार सार्वजनिक बिदाको दिन हो । सरकारले आइतबार पनि बिदा दिन थालेको धेरै भएको छ ।
साथै आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । शनिबारबाट तिहार सुरु भइसकेको छ ।
आज बिदाको दिन भएपनि विभिन्न बैंकहरुले शाखा केही शाखा खोलेर सेवा दिइरहेका छन् । शाखा खुल्ने समय भने फरक फरक रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्