Skip to content

आज तिहारको बिदाका दिन बैंकका यी शाखाले सेवा दिने

nabil
global ime

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ।

आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ ।

यस्तै आज नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् ।

आज देशभर सार्वजनिक बिदा छ । आज बिदाको दिन भएपनि विभिन्न बैंकहरुले केही शाखा खोलेर सेवा दिइरहेका छन् ।

शाखा खुल्ने समय भने फरक फरक रहेका छन् । बैंकहरुले उपत्यका भित्र तथा बाहिरका शाखा मार्फत सेवा दिइरहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T