काठमाडौं । नेपाल एसबिआई बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
बैकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।
कात्तिक २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ३.४ प्रतिशत बोनस सेयर र करसहित ४.८५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत दिएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्