Skip to content

सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

nabil
global ime

काठमाडौं । सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T