Skip to content

संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बन्यो सूर्य नेपाल

nabil
global ime

काठमाडौं । यस वर्ष संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ। राष्ट्रिय कर दिवसका अवसरमा सरकारले सूर्य नेपालसहित विभिन्न २० निकायलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो।

हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ। यस अवसरमा सरकारले विभिन्न विधामा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T