Skip to content

एनपिएल विजेता सुदूरपश्चिम रोयल्सका कप्तानलाई रास्वपा सभापति लामिछानेद्वारा चेक हस्तान्तरण

nabil
global ime

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको विजेता सुदूरपश्चिम रोयल्सका कप्तानलाई पुरस्कार स्वरूप चेक हस्तान्तरण गरेका छन् ।

लामिछानेका साथै शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेल र नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले समेत चेक हस्तान्तरण गरे ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सम्पन्न एनपिएल क्रिकेटको तेस्रो संस्करणको विजेता सुदूरपश्चिम रोयल्सका कप्तानलाई उनीहरुले पुरस्कार स्वरूप चेक हस्तान्तरण गरेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T