Skip to content

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

nabil
global ime

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

संस्थाले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएर संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T