काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि दोहोरो अंकमा लाभांश घोषणा गरेको छ ।
मंसिर ४ गते बसेको सन्चालक समितिको बैठटकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा दिने निर्णय गरेको हो ।
१० प्रतिशत लाभांश घोषणा गरेको कम्पनीले ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताप गरेको छ ।
यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्