Skip to content

सुनको मूल्य तोलाको ४८ सय रुपैयाँ बढ्यो, चाँदी कति ? 

nabil
global ime
काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । सोमबारको बजारमा सुनको मूल्य तोलाको ४ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ४५ रुपैयाँ बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँ रहेको थियो ।
यसैगरी, आज चाँदी तोलाको ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा चाँदीको मूल्य तोलाको ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T