काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनलाई भारतमा गार्ड अफ अनर प्रदान गरिएको छ ।
२ दिने भारत भ्रमणमा रहेका शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो ।
त्यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया दिनुहोस्