Skip to content

लुम्बिनी विकास कोषका उपाध्यक्ष आनि छोइङ डोल्माको नियुक्ति विरुद्ध सर्वोच्चमा रिट, भोली पेशी

nabil
global ime

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

मंगलबार राष्ट्रिय जेन्जी नागरिक अभियानले उनको नियुक्ति गैरकानुनी भएको भन्दै रिट दायर गरेको हो ।

नागरिकता विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अझै पनि विचाराधीन रहेको भन्दै रिट दायर गरिएको अभियानका संयोजक अजय सोडारीले जानकारी गराए ।

मुद्दाको पेसी बुधबारका लागि तोकिएको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T