Skip to content

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको उपहारमा बुबाको तस्विर

nabil
global ime

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह २ दिने भारत भ्रमणमा जाँदा भारतीय समकक्षी नरेन्द्र मोदीले उपहार स्वरुप उनको स्व. बुबाको तस्विर दिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले शाहलाई उनका स्व. पिता रामनारायण शाहको तस्विर उपहार दिएको बताइएको छ ।

उक्त तस्बिर गुजरात आयुर्वेद विश्वविद्यालय, जामनगरमा स्नातकोत्तर अध्ययनरत रहँदाको समयको रहेको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T