Skip to content
Prabhu

सुधारका कार्यक्रमलाई बजारले पचाउन सकेनः राजेश उपाध्याय

काठमाडौं । बैंक तथन वित्तीय संस्था परिसंघका कार्यबाहक अध्यक्ष राजेश उपाध्यायले सुधारका कार्यक्रमलाई एकैपटक पचाउन नसकेको बतमएका छन् । सेजनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
बैंकका बैकल्पिक आम्दानी पनि कम रहेको अवस्थामा यसलाई सुधार गर्नुपर्ने उनको भनाइ छ । रिजर्व निकै कम र इक्युटी बढेको अवस्था रहेको उनले बताए ।
क्रमशः सुधारका काम गर्नुपर्ने उनको धारणा छ । बाफिया संसद्मा टेबल भएको अवस्थामा संस्थापक सेयर धनीलाई ५१ प्रतिशत राख्ने भनेको छ यसले समस्या हुन्छ उनल भने ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal