Skip to content
Prabhu

कुमारी बैंकको ३ लाख बढी संस्थापक सेयर सर्वसाधारणले खरिद गर्न सक्ने

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर सर्वसाधारणकाा लागि बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ हजार २ सय ११ कित्ता संस्थापक सेयर बिक्रीमा ल्यमएको हो।

उक्त सेयर संस्थापक सेयरधनीहरुबाट बिक्री नभएर कम्पनीले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । सेयर खरिदको लागि इच्छुक व्यक्ति, कम्पनी, संस्थाहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् । बिक्रीमा राखिएको सेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal