Skip to content
Prabhu

टेलिकम र एनसेलको लाइसेन्सबारे समयमै नसोचे ठूलो समस्या आउनेछ

nabil

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले आईसीटी क्षेत्रमा निकै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

उनले नेपाल टेलिकमको लाइसेन्स २०८१ को वैशाखमा सकिने र एनसेलको २०८६ भदौमा सकिँदैछ । नेपाल टेलिकम र एनसेलको लाइसेन्सबारे समयमै नसोचे बजार  ‘सिस्टमेटिक फेलियर’ मा जाने अवस्था रहेको उनको भनाइ छ । 

उनले मोबाइल सेवा प्रदायकका बारेमा समयमै सोच्नुपर्ने अन्यथा समस्या निम्तिन सक्ने बताएका छन् । हाल मोबाइल सेवा  प्रदायकको लाइसेन्स नवीकरण शुल्क २० अर्ब छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal