काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक सजन शर्माको राजीनामा स्वीकृत गरेको छ ।
उक्त बैंकको सञ्चालक समितिको असार १६ गते बसेको बैठकको निर्णयअनुसार सञ्चालक शर्माको राजीनामा स्वीकृत गरेको हो ।
दिनेश थकालीको टिमवर्क : वित्तीय विवरणदेखि लाभांशसम्म कामना सेवा विकास बैंकमा साउनमै सम्भव
ब्रेकफास्टदेखि डिनरसम्म हाइलाइफ, चामलपछि दालमा विस्तार
मध्यरातमा प्रधानमन्त्रीको सन्देश : ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, धैर्य गर्नुहोस्’
लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, साधारण सेयरधनीलाई १५ प्रतिशत नगद वितरण गर्ने
प्रतिक्रिया दिनुहोस्