Skip to content

बरुण हाइड्रोपावरद्वारा सञ्चालित हेवा खोला जलविद्युतको उत्पादन पुनः सुरु

nabil bank

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित आयोजना हेवा खोला साना जलविद्युत आयोजनाको पुनः उत्पादन सुरु भएको छ । २०८० सालको असार २ गते आएको बाढीले क्षति पुर्याएको आयोजनाबाट असार २१ गतेदेखि पुनः उत्पादन सुरु भएको हो ।

कम्पनीले आइतबार सूचना जारी गरेर आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु भएको जानकारी दिएको हो । ४.५ मेगावाट क्षमताको आयोजनाको मर्मत पछि पावरहाउस तथा स्वीचयार्डमा जडानपछि उत्पादन सुरु भएको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi