Skip to content

लक्ष्मी सनराइज बैंकको ८२ लाख ९७ हजार कित्ता सेयर बिक्रीमा

nabil bank

काठमाडौं । लक्ष्मी सनराइज बैंकले संस्थापक संस्थापक सेयरधनीको नाममा रहेको ८२ लाख ९७ हजार ५ सय ६५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सो सेयरको खरिद बिक्री मूल्य भने खुलाएको छैन । सेयर खरिको लागि इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी आफूले खरिद गर्न चाहेको सेयर विवरण खुलाई बैंकको मुख्य कार्यालय हात्तीसार काठमाडौंमा आवेदन पेस गर्न सक्नेछन् ।

साथै, तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा बैंकले कानुनबमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi