Skip to content
Prabhu

जिप दुर्घटनामा वृद्धाको मृत्यु, ९ जना घाइते

मन्थली । रामेछापको मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९२९ नम्बरको जिप आज दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ६२ वर्षीया माया विक रहेकी छिन् । घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal