Skip to content

ज्योति विकास बैंकको संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणमा सेयर बिक्री प्रक्रिया खुला गरेको हो ।

सेयरको प्रतिकित्ता मूल्य र संख्या भने तोकिएको छैन । सो सेयर खरिद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्य सम्पूर्ण कागजपत्र संलग्न गरी बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा के कति सेयर खरिद गरी लिने हो सोको समेत बेहोरा खुलाई निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

साथै, उक्त सेयर खरिद गर्ने खरिद संस्थापक समूहमा पर्नेसमेत बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima