Skip to content

संविधानलाई कमजोर बनाउन दिइँन्नः प्रधानमन्त्री

nabil
global ime
प्रम दाहाल प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै काठमाडौँ, ७ जेठ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस प्रम दाहाल प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै काठमाडौँ, ७ जेठ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस प्रम दाहाल प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै काठमाडौँ, ७ जेठ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट निर्मित संविधानमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन नदिने स्पष्ट पारे ।

प्रतिनिधिसभाको आजको बैठकमा आज विश्वासको मत लिने क्रममा उनले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको भन्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताए। ‘यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ ।

त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन’, प्रधानमन्त्री दाहालले भने, ‘उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनको जगमा बनेको यो संविधानलाई सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइने छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima