Skip to content
Prabhu

रसुवामा भूकम्पको धक्का महसुस

काठमाडौं । रसुवामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो ३ बजेर २४ मिनेटमा रसुवाको मानचेत आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

उक्त धक्का ३.९ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । केन्द्रका अनुसार, यो विनाशकारी गोरखा भूकम्पको परकम्प हो ।

यसअघि, बुधबारै बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal