Skip to content

माइक्रोसफ्टको सर्भर डाउन: नेपालमा बैंक तथा वित्तीय संस्थाको सेवा बन्द

nabil bank

काठमाडौं । माइक्रोसफ्टको सर्भर भएको डाउनको विश्व नै धेरै सेवाहरु ठप्प बनेका छन् ।

बैंक तथा वित्तीय संस्था,विमानस्थल तथा रेलसेवा अवरुद्ध भएका छन् ।

यसको असर नेपालका बैंक तथा वित्तीय संस्थालाई समेत परेको छ ।

नेपालका बैंक तथा वित्तीय संस्थाका केही सेवाहरु अवरुद्ध भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime