काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा कायम भएको छ ।
बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपैयाँ ६२ पैसा छ भने बिक्रीदर १७३ रुपैयाँ ३९ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५० रुपैयाँ १५ पैसा र बिक्रीदर १५० रुपैयाँ ८२ पैसा छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ८० पैसा कायम छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८ रुपैयाँ ५२ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८ रुपैयाँ ४६ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७७ पैसा कायम छ ।
त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७९ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३ रुपैयाँ ७० पैसा कायम छ ।
यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ४९ पैसा र बिक्रीदर २८ रुपैयाँ ६२ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२ रुपैयाँ ५९ पैसा कायम छ ।
डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १० पैसा र बिक्रीदर १७ रुपैयाँ १८ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ६९ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ९४ पैसा कायम छ ।
प्रतिक्रिया दिनुहोस्