Skip to content

सानिमा रिलायन्सको सञ्चालकमा तेजबहादुर चन्द नियुक्त

nabil bank

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा जेतबहदार चन्द नियुक्त भएका छन्। इन्स्योरेन्सको २४औं बठैकले चन्दलाई सञ्चालकमा नियुक्त गरेको हो ।

उनलाई संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधिन्व हुने गरि सञ्चालकमा नियुक्त गरिएको इन्स्योरेन्सले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime