Skip to content
Prabhu

बाह्य क्षेत्र सबल रहेको छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारिले अर्थतन्त्रका बाह्य क्षेत्र सबल रहेको बताएका छन् ।

आज मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारिले यस्तो बताएका हुन् । चालु खातामा पनि सुधार रहेको उनले बताए । चालुखाता बचत सन्तोषजनक रहेको उनको भनाइ छ।

आर्थिक वर्ष २०८१/०८२ मा पनि चालुखाता सन्तोषजनक रहेने लक्ष्य लिइएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन लचिलो नीति लिएको उनले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal