Skip to content

सम्पत्ति व्यवस्थापन कम्पनी बनाउने राष्ट्र बैंकको घोषणा

nabil bank

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन कम्पनी बनाउने घोषणा गरेको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो घोषणा गरेका हुन् ।

उनले सम्पत्ति व्यवस्थापन कम्पनी सम्बन्धि कानुनको मस्यौदा बनाइ नेपाल सरकारलाई हस्तान्तरण गरिने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime