Skip to content

चेक बाउन्समा कालोसूचिमा पर्ने व्यवस्थालाई परिवर्तन गर्ने राष्ट्र बैंकको घोषणा

काठमाडौं । चेक बाउन्समा कालोसूचिमा परेर भएको समस्यालाई समाधान गर्ने राष्ट्र बैंकले जनाएको छ ।

मौद्रिक नीति मार्फत राष्ट्र्र बैंकले चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिनेछ उल्लेख छ ।

पछिल्लो २ वर्षमा कर्जा सूचना केन्द्रको कालोसूचिमा पर्नेको संख्या बढ्दै गएको छ । जसमा चेक बाउन्सको संख्या बढी छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T