Skip to content

हिमालयन बैंकको शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि बनेपा शाखा–२ लाई स्थानान्तरण गरी पनौती नगरपालिका–७, काभ्रेबाट सञ्चालनमा ल्याएको छ।

बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्के, बैंकका उच्चपदस्थ कर्मचारीहरू तथा अन्य अतिथिहरूको उपिस्थतिमा गरेका हुन्।

हाल बैंकले १ सय ७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २ सय ६४ एटिएम ६ हजार पाँच सयभन्दा बढी पिओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima