Skip to content

हिमालयन बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पतालमा नगद संकलन काउन्टर सञ्चालन

nabil bank

काठमाडौं । हिमालयन बैंकले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आज बुधबारदेखि नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । 

अस्पतालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसँग नगद संकलन गर्ने सम्झौता गरेको हो। बैंकले अस्पतालमा उक्त सेवा सार्वजनिक बिदाका दिनमा समेत गरी २४ सै घण्टा प्रदान  गर्नेछ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime