Skip to content

मुक्तिनाथ विकास बैंकको सञ्चालकमा उमेश आचार्य नियुक्त

nabil bank

काठमाडौं । मुक्तिनाथ विकास बैंकको सञ्चालकमा उमेशकुमार आचार्य नियुक्त भएका छन् । बैंकको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई साउन १६ गतेदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गरेको हो ।

उनी चार वर्षे कार्यकालका लागि बैंकको स्वतन्त्र सञ्चालकको जिम्मेवारीमा रहने छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime