Skip to content
Prabhu

राष्ट्र बैंकले जारी गर्यो सर्कुलर, संस्थागत लगानीकर्तालाई सेयर कर्जाको २० करोडको सीमा हट्यो

काठमाडौं । सेयर बजारका संस्थागत लगानीकर्ताको २० करोडको कर्जा सीमा हटेको छ । नेपाल राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्दै संस्थागत लगानीकर्ताको २० करोडको कर्जाको सीमा हटाएको हो ।

कन्द्रीय बैंकले आज एकीकृत निर्देशनमा जारी गर्दै संस्थागततर्फ सेयर लगानीकर्ताका लागि कर्जाको सीमा हटाएको हो । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्ताको २० करोडको सीमा घटाउने घोषणा गरेको थियो । सोही अनुसार आज सर्कुलर जारी गर्दै त्यसलार्य कायान्वयन गरेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal