Skip to content
Prabhu

ग्लोबल आइएमई बैंकका २२ स्थानका शाखारहित बैंकिङ सेवा बन्द

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा सञ्चालनमा रहेका शाखारहित बैंकिङ सेवा बन्द गर्ने निर्णय गरेको हो । बैंकको सञ्चालक समितिको बैठकले २२ वटा स्थानमा रहेका शाखारहित बैंकिङ सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर साउन १७ गतेदेखि शाखा रहिब बैंकिङ सेवा बन्द गरिने बैंकले जनाएको छ । साथै कम्पनीले ती स्थानका ग्राहकहरुलाई नजिकैका शाखा कार्यालयहरुबाट बैंकिङ सेवा नियमित गर्न पनि भनेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal