Skip to content
Prabhu

नबिल बैंकको नाफा ७ अर्ब ६ करोड रुपैयाँ,लाभांश क्षमता १४.२३ प्रतिशत

nabil

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षमा ७ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा बढेको हो । अघिल्लो वर्ष बैंकको नाफा ६ अर्ब ४० करोड थियो ।

वाणिज्य बैंकहरुमा सबैभन्दा बढी नाफा गर्नेमा नबिल बैंक पर्छ ।

२७ अर्ब चुक्ता पुँजी रहेको बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई १४.२३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । बैंकले असार मसान्तसम्म ४ खर्ब ६२ अर्ब निक्षेप संकलन गरेर ३ खर्ब ७३ अर्ब कर्जा दिएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal