Skip to content
Prabhu

खुल्नासाथ नेपाल फाइनान्समा नकारात्मक सर्किट खरिदकर्ता नै छैनन्

काठमाडौं । गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको नेपाल फाइनान्समा नकारात्मक सर्किट लागेको छ ।

नेपाल फाइनान्सले पछिल्लो समय सेयर मूल्यमा रेकर्ड कायम गर्र्दै प्रतिकित्ता २१५४ सम्म सेयर मूल्य पुगेको थियो ।

सोमबार सेयर कारोबार खुल्नासाथ नेपाल फाइनान्सको सेयर मूल्य प्रतिकित्ता २१५ ले घटेको छ । मार्केट डेप्थमा यसको बिक्रीको मात्र चाप देखिन्छ भने खरिदकर्ता देखिएका छैनन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal