सोलुखुम्बुको खुम्बुमा रमाउँदै पर्यटक लगानी न्यूज ६ फाल्गुन २०८०, आईतवार ११:१८February 18, 2024 सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ थुक्लास्थित थबोचे पिक अघि रमाउँदै पर्यटक । समुन्द्री सतहबाट चार हजार ६२० मिटरको उचाइमा अवस्थित यस ठाउँमा पर्यटकहरु भ्रमणका लागि पुग्ने गर्दछन् । सुवास दर्नाल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यराति पर्यटनमन्त्रीद्वारा अवलोकन, समयमै काम सम्पन्न हुने विश्वास
प्रतिक्रिया दिनुहोस्