Skip to content

निरन्तरको वर्षाले काठमाडौं जलमग्न, सवारी आवागमन प्रभावित

nabil bank

काठमाडौं । निरन्तरको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् । सडकमा पानी जम्दा पैदलयात्रुहरु समस्यामा परेका छन् । सवारी साधनको पनि लामो लाइन लागेको छ ।

बागमती, विष्णुमतीलगायत नदीमा बाढी आएको छ भने बनस्थली–रानीवन, लैनचौर, माइतीघर, कोटेश्वरलगायत क्षेत्रका सडकमा भल जम्मा हुँदा मानिसहरूलाई सास्ती भएको छ।

मौसम अझै तीन दिनसम्म वर्षा हुने अनुमान गरिएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi