Skip to content

प्रभु बैंककी सञ्चालक भावना बलायरको राजीनामा स्वीकृत

nabil bank

काठमाडौं । प्रभु बैंकले सञ्चालक भावना बलायरको राजीनामा स्वीकृत गरेको छ ।

बैंकले साउन २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सञ्चालक बलायरको राजीनामा स्वीकृत गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime