Skip to content

सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा लक्ष्मी निरौला नियुक्त

nabil bank

काठमाडौं । लक्ष्मीप्रपन्न निरौला सानिमा बैंकको सञ्चालकमा नियुक्त भएका छन् । बैंकले निरौलालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार निरौलालाई ४ वर्षे कार्यकालका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime