Skip to content

निफ्राको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबारको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा २८ रुपैयाँ ३० पैसाले बढेर ३११ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १० प्रतिशत बढी हो ।

यो समाचार तयार पार्दासम्म समग्र बजार पनि ४७ दशमलव ६२ अंकले बढेको छ । यो अवस्थामा सेयर बजारमा ५ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi